site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्री ओलीको दाबी– अम्बाका दुई पात उमालेर गार्गल गरिदिउँ घाँटीको कोरोना चैट हुन्छ
तस्बिर : प्रधानमन्त्रीकाे सचिवालय
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ संक्रमणको जोखिम बढेको भन्दै सावधानी अपनाउन आग्रह गरेका छन् । बिहीबार नेपाल चेम्बर अफ कमर्सको ७०औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछिल्लो समय भारतमा कोभिड संक्रमण दर बढ्दै गएको र खुला सिमानाका कारण नेपालमा पनि जोखिम बढेकोले सचेत बन्न आग्रह गरेका हुन् । 

उनले अहिले नै सतर्कता नअपनाए जनजीवन ठप्प पार्नुपर्ने स्थिति आउनसक्ने भएकाले सबैले सचेत भएर सावधानीका उपायहरु अपनाउनुपर्ने बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रधानमन्त्री ओलीले तातो पानीको बाफ लिने, नुनपानीले कुल्ला गर्ने बानी बसाल्दा कोभिड संक्रमणबाट जोगिन सकिने पनि बताए ।

“अलि तातोतातो पानी लिँदै नस लिँदै नाक स्याकस्याक गरेर सफा गरिदिऔं । पहिले गएर नाकमा बस्ने हो, कोरोना त्यहीँबाट फालिदिएपछि चैट । नुनपानीले गार्गल गरिदियो, सकिन्छ भने अम्बाका दुईवटा पात उमाल्दिउँ, बेसरी गार्गल गरिदिउँ, घाँटीमा बसेको चट ! स्टिम लिइदिउँ फोक्सोबाट चट ! त्यति गर्दाखेरी धेरै सुरक्षित भइन्छ । अब हन्ड्रेड पर्सेन्ट सुरक्षित त भ्याक्सिनले पनि गर्दैन," उनले भने ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २६, २०७७  १६:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC