site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘समानान्तर कमिटीको घोषणाले प्रचण्डको पोल्टामा पुर्‍याउने छ’
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेकपा (एमाले) विभाजनउन्मुख बनेपछि नेताहरूको तहमा छेडखानी सुरु भएको छ । वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले समानान्तर कमिटीलाई देशव्यापी विस्तार गरेपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले त्यसले माओवादी केन्द्रको पोल्टामा पुर्‍याउने ठोकुवा गरेका छन् ।

उनले माइक्रो ब्लगिङ साइटमा ट्विट गरेका छन्, “समानान्तर कमिटीहरूको घोषणाले अन्ततः माओवादी र प्रचण्डको पोल्टामा नै पुर्‍याउने निश्चितप्रायः छ ।”

नेकपा(एमाले),जबज र सूर्य चिन्हको पक्षमा गोलबन्द भएर नै विभाजनको समस्या समाधान हुने पनि बताएका छन् । “जनता दुई कदम अगाडि स्पष्ट छन् । केही नेताको कुण्ठा र विखण्डनका पछि लाग्ने भुल कसैले नगरौं,” उनले कार्यकर्तालाई आग्रह पनि गरेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २५, २०७७  ०८:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC