बाह्रखरी
sticky  ncell
Samsung
coke
Samsung
coke
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
‘समानान्तर कमिटीको घोषणाले प्रचण्डको पोल्टामा पुर्‍याउने छ’
Godraj nepal
Godraj nepal
बाह्रखरी - बुधबार, चैत २५, २०७७
Laxmi Bank
Laxmi Bank
Rohto Landing
Agani Group
sarbottam cement

काठमाडौं । नेकपा (एमाले) विभाजनउन्मुख बनेपछि नेताहरूको तहमा छेडखानी सुरु भएको छ । वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले समानान्तर कमिटीलाई देशव्यापी विस्तार गरेपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले त्यसले माओवादी केन्द्रको पोल्टामा पुर्‍याउने ठोकुवा गरेका छन् ।

उनले माइक्रो ब्लगिङ साइटमा ट्विट गरेका छन्, “समानान्तर कमिटीहरूको घोषणाले अन्ततः माओवादी र प्रचण्डको पोल्टामा नै पुर्‍याउने निश्चितप्रायः छ ।”

नेकपा(एमाले),जबज र सूर्य चिन्हको पक्षमा गोलबन्द भएर नै विभाजनको समस्या समाधान हुने पनि बताएका छन् । “जनता दुई कदम अगाडि स्पष्ट छन् । केही नेताको कुण्ठा र विखण्डनका पछि लाग्ने भुल कसैले नगरौं,” उनले कार्यकर्तालाई आग्रह पनि गरेका छन् ।
 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
बुधबार, चैत २५, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्