site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
कुमारी बैंकले विभिन्न कार्यक्रम गरी मनायो २०औं वार्षिकोत्सव
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । कुमारी बैंकले २०औं वार्षिकोत्सवको विभिन्न कार्यक्रम गरी मनाएकाे छ । बैंकले वार्षिकोत्सवको अवसरमा  प्रदेश– १ मा रहेका १६ वटै शाखाहरूबाट मन्दिर तथा स्थानीय परिसर सरसफाइ तथा हरियाली संरक्षण कार्यक्रमहरु सम्पन्न गरेकाे छ ।

यस्तै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश– १ मा रहेका शाखाहरूबाट बैंकले वृक्षारोपण एवं सरसफाइ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ 

प्रकाशित मिति: मंगलबार, चैत २४, २०७७  १२:३८
प्रतिक्रिया दिनुहोस्