site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
हिरोको ‘नयाँ वर्ष हिरोको साथ खाली हुुुन्न हात’ योजना
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपालका लागि हिरोमोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रा.लीले नेपाली नयाँ वर्ष २०७८ को उपलक्ष्यमा ‘यो नयाँ वर्ष हिरोको साथ खाली हुुुन्न हात” सहितको नयाँ योजना ल्याएको छ । 

योजनाअन्र्तगत हिरो मोटर साइकल तथा स्कुटर किन्ने ग्राहकले स्क्रयाच कार्ड मार्फत १० हजारसम्म पक्का डिस्काउन्ट र बम्पर उपहारमा १ लाख नगद पाउने कम्पनीले जनाएको छ ।

 

प्रकाशित मिति: सोमबार, चैत २३, २०७७  ११:४५
प्रतिक्रिया दिनुहोस्