बाह्रखरी
भर्खरै
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
राजनीतिक घटनाक्रम फेरियो : प्रचण्ड
Godraj nepal
Godraj nepal
बाह्रखरी - शनिबार, चैत २१, २०७७
Laxmi Bank
Laxmi Bank
Agani Group
sarbottam cement

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले देशको राजनीतिक घटनाक्रम परिवर्तन भएको टिप्पणी गरेका छन् ।

शनिबार कपिलवस्तुको तौलिहवामा जिल्लास्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले देशको राजनीतिक परिस्थितिले कोल्टे फेरेको बताएका हुन् । नेपाली कांग्रेसको शुक्रबारको निर्णयले घटनाक्रम फेरिएको उनको भनाइ छ ।

"हिजो र आजसम्मको काठमाडौंको राजनीतिक घटनाक्रम अलिकति फेरियो," उनले भने, "खासगरी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीको तत्काल राजीनामा माग गरेपछि र अर्को सरकार गठनको पहल लिने भनेर हिजो निर्णय गरेपछि देशको राजनीतिक परिस्थितिले कोल्टे फेरेको छ ।" 
 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
शनिबार, चैत २१, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्