site stats
बाह्रखरी :: Baahrakhari
देश
स्वास्थ्यमा समायोजन हुन बाँकी कर्मचारीले फागुन मसान्तसम्म निवेदन दिन पाउने
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारी समायोजन तथा मिलानका लागि अनलाइन निवेदन दिन बाँकी रहेका कर्मचारीका लागि म्याद थप गरेको छ ।

यसअघि फागुन १६ गतेसम्म निवेदन दिन सूचित गरेको मन्त्रालयले म्याद थप गरी फागुन मसान्तसम्म पुर्‍याएको हो । अनलाइनमार्फत एकैपटक विवरण पूरा गरी निवेदन दिन मन्त्रालयले सूचित गरेको छ । 

प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७  १४:३२
प्रतिक्रिया दिनुहोस्