बाह्रखरी
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
स्वास्थ्यमा समायोजन हुन बाँकी कर्मचारीले फागुन मसान्तसम्म निवेदन दिन पाउने
बाह्रखरी - सोमबार, फागुन १७, २०७७
Laxmi Bank
Laxmi Bank
Godraj nepal
Godraj nepal
Agani Group
sarbottam cement

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारी समायोजन तथा मिलानका लागि अनलाइन निवेदन दिन बाँकी रहेका कर्मचारीका लागि म्याद थप गरेको छ ।

यसअघि फागुन १६ गतेसम्म निवेदन दिन सूचित गरेको मन्त्रालयले म्याद थप गरी फागुन मसान्तसम्म पुर्‍याएको हो । अनलाइनमार्फत एकैपटक विवरण पूरा गरी निवेदन दिन मन्त्रालयले सूचित गरेको छ । 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
सोमबार, फागुन १७, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्