site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुन तोलाको ८८,७००, चाँदी १,३३०
फाइल तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । सुन–चाँदीको भाउ सामान्य बढेको छ । हिजो आइतबारको तुलनामा आज सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको भाउ तोलाको ८८ हजार ७०० कायम गरेको छ । हिजो तोलाको ८८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँले बढेर तोलाको १३ सय ३० पुगेको महासंघले जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७  ११:२७
प्रतिक्रिया दिनुहोस्