बाह्रखरी
sticky  ncell
अर्थ व्यवसाय प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
सुन तोलाको ८८,७००, चाँदी १,३३०
बाह्रखरी - सोमबार, फागुन १७, २०७७
Laxmi Bank
Laxmi Bank
Rohto Landing
Agani Group
sarbottam cement

काठमाडौं । सुन–चाँदीको भाउ सामान्य बढेको छ । हिजो आइतबारको तुलनामा आज सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको भाउ तोलाको ८८ हजार ७०० कायम गरेको छ । हिजो तोलाको ८८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँले बढेर तोलाको १३ सय ३० पुगेको महासंघले जनाएको छ ।
 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
सोमबार, फागुन १७, २०७७ मा प्रकाशित
TATA Landing
Dishhome
TATA Landing
Dishhome
प्रतिक्रिया दिनुहोस्