site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राष्ट्रपति कार्यालय पुगेकै छैन संसद् बोलाउने निर्णय !
Sarbottam CementSarbottam Cement

काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि सरकारले फागुन २३ गते संसद् बोलाउने निर्णय गरे पनि राष्ट्रपतिकहाँ सरकारको निर्णय अझै पुग्न सकेको छैन ।

संसद् विघटन हतार हतारमा गर्ने राष्ट्रपतिबाट किन आह्वान भएको छैन भन्ने प्रश्न लगातार उठिरहेका बेला राष्ट्रपतिका विज्ञ सल्लाहकार टीका ढकाललाई गरिएको प्रश्नमा उनले बाह्रखरीसँग भने, “संसद् अधिवेशन आह्वान गर्ने सरकारको सिफारिस अझै राष्ट्रपति कार्यालय आइपुगेको छैन । आइपुगेको भए एक मिनेट पनि ढिला हुँदैन ।”

Prabhu Bank
Agni Group
NIC Asia

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले फागुन २३ गते संसद्को अधिवेशन आह्वान गर्ने निर्णय गरेको मन्त्रीहरूले जानकारी गराएका थिए ।

किन ढिलाइ भइरहेको छ त ?

Global Ime bank

बालुवाटार स्रोतका अनुसार अझै पनि दल विभाजन सम्बन्धी अध्यादेश जारी गर्ने कि नगर्ने भन्नेमा छलफल भइरहेको छ । 
संसद् बैठक आह्वान भएपछि अध्यादेश ल्याउन पाइँदैन ।

सरकारको सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन बोलाउने संवैधानिक व्यवस्था छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७  ०९:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC