site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
महतोले प्रचण्ड–नेपाललाई सोधे– तपाईंहरुको पार्टी कुन हो ? 
Sarbottam CementSarbottam Cement

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको पार्टी कुन हो ? भन्दै प्रश्न गरेका छन् ।

संसद् पुनःस्थापनापछिको परिस्थितिका बारेमा छलफल गर्न बिहीबार पेरिसडाँडा पुगेका महतोले यस्तो प्रश्न गरेका हुन् । महतोसहित जसपा अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र श्रेष्ठ पेरिसडाँडा पुगेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

भेटपछि महतोले भने, ‘‘हामीले के जिज्ञासा राख्यौँ भने तपाईंहरुको कुन पार्टी हो ? पार्टी सिस्टममा पार्टी त चाहियो । बडा अलमल भयो, प्रष्ट हुनुस् ।’’ नेकपाभित्र विवाद भए पनि औपचारिक रूपमा नेकपा विभाजन भने भइसकेको छैन ।

छलफलमा प्रचण्ड–नेपालले मिलेर सरकार बनाउनका लागि जसपाका नेताहरुसँग प्रस्ताव गरेका थिए । सो प्रस्तावमा पार्टीभित्र छलफल गर्ने बताएको जसपाले पहिला पार्टी बनाउन प्रचण्ड–नेपाललाई सुझाव दिएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १३, २०७७  १४:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC