बाह्रखरी
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
महतोले प्रचण्ड–नेपाललाई सोधे– तपाईंहरुको पार्टी कुन हो ? 
Godraj nepal
Godraj nepal
बाह्रखरी - बिहीबार, फागुन १३, २०७७
Laxmi Bank
Laxmi Bank

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको पार्टी कुन हो ? भन्दै प्रश्न गरेका छन् ।

संसद् पुनःस्थापनापछिको परिस्थितिका बारेमा छलफल गर्न बिहीबार पेरिसडाँडा पुगेका महतोले यस्तो प्रश्न गरेका हुन् । महतोसहित जसपा अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र श्रेष्ठ पेरिसडाँडा पुगेका थिए ।

Agani Group

भेटपछि महतोले भने, ‘‘हामीले के जिज्ञासा राख्यौँ भने तपाईंहरुको कुन पार्टी हो ? पार्टी सिस्टममा पार्टी त चाहियो । बडा अलमल भयो, प्रष्ट हुनुस् ।’’ नेकपाभित्र विवाद भए पनि औपचारिक रूपमा नेकपा विभाजन भने भइसकेको छैन ।

छलफलमा प्रचण्ड–नेपालले मिलेर सरकार बनाउनका लागि जसपाका नेताहरुसँग प्रस्ताव गरेका थिए । सो प्रस्तावमा पार्टीभित्र छलफल गर्ने बताएको जसपाले पहिला पार्टी बनाउन प्रचण्ड–नेपाललाई सुझाव दिएको छ ।

sarbottam cement

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
बिहीबार, फागुन १३, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्