site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
कालीप्रसाद र अस्मिताको ‘मैना’ सार्वजनिक

काठमाडौं । कालीप्रसाद बास्कोटा र अस्मिता अधिकारीको स्वरमा रहेको गीत ‘मैना’ सार्वजनिक भएको छ । गीतमा कालीकै शब्द र संगीत रहेको छ ।

भिडियोमा विज्ञान र गरिमा शर्मा फिचर्ड छन् । भिडियोमा शंकल भुजेलको डीओपी, कृष्ण भण्डारी एण्ड ग्लेज इन्टरटेनमेन्टको रंग संयोजन र सम्पादन सुरेश पाण्डेको कोरियोग्राफी छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भिडियो निर्देशन वसन्त अधिकारीले गरेका छन् । 

प्रकाशित मिति: बिहीबार, फागुन १३, २०७७  ०७:२०
प्रतिक्रिया दिनुहोस्