site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कायर हो र राजीनामा दिने ?
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भक्तपुर  । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले कसैले राजीनामा दे भन्दैमा प्रधानमन्त्रीले नदिने स्पष्ट पारेका छन् ।

पछिल्लो राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै मन्त्री श्रेष्ठले यो अवस्थामा प्रम ओलीले कुनै पनि हालतमा राजिनामा नदिने बताए ।

उनले भने, “राजीनामा दिने हामी कायर हो, कुनै पनि हालतमा राजीनामा आउँदैन ।”
 

प्रकाशित मिति: बुधबार, फागुन १२, २०७७  १८:५८
प्रतिक्रिया दिनुहोस्