site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ओलीसँग एकता हुँदैन,राष्ट्रपतिलाई हटाउदैनौँ : प्रचण्ड

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालै राष्ट्रपति विद्यादेवी भण्डारीलाई नहटाउने बताएका छन् ।

बीबीसी नेपाली सेवासँग कुरा गर्दै उनले राष्ट्रपतिलाई ब्ल्याकमेल गर्ने कोसिस केपी ओलीले गरेको भए पनि अहिले राष्ट्रपति हटाउनेबारेमा तयारी नगरेको बताएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले अहिले केपी ओलीसँग पनि एकता हुन नसक्ने बताएका छन् ।

“प्रधानमन्त्रीका बारेमा खुला छौँ । प्रधानमन्त्री हाम्रो प्राथमिकता होइन । राष्ट्रिय सहमतिबाट अघि बढ्ने मेरो प्रयास हुनेछ । सबै दलको सहमतिबाट जे हुन्छ त्यही हुन्छ,” उनले भने ।
 

प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७  २२:५०
प्रतिक्रिया दिनुहोस्