site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जेसुकै होस्, राजनीतिको गोलचक्कर आफ्नै  तालसुरमा चलिरहन्छ : बास्कोटा
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेकपा नेता तथा पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले  संसदमा संविधानले नभएर राजनीतिले असर गरेको बताएका छन् । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेपछि ट्विट गर्दै उनले राजनीतिको गोलचक्कर उसैगरी चलिरहने बताएका हुन् ।

उनले भनेका छन्, "राजनीति आ-आफ्नै तालसुरमा चलिरहन्छ । केको दिपावली ? के को रुवाबासी ? बाँकी हेर्दै जाने हो ।"

प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७  १९:५३
प्रतिक्रिया दिनुहोस्