बाह्रखरी
sticky  ncell
British college
British college
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
जेसुकै होस्, राजनीतिको गोलचक्कर आफ्नै  तालसुरमा चलिरहन्छ : बास्कोटा
NMB Bank
NMB Bank
बाह्रखरी - मंगलबार, फागुन ११, २०७७
Laxmi Bank
Laxmi Bank
Sunrise bank
Sunrise bank
Global bank
Agani Group
sarbottam cement

काठमाडौं । नेकपा नेता तथा पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले  संसदमा संविधानले नभएर राजनीतिले असर गरेको बताएका छन् । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेपछि ट्विट गर्दै उनले राजनीतिको गोलचक्कर उसैगरी चलिरहने बताएका हुन् ।

उनले भनेका छन्, "राजनीति आ-आफ्नै तालसुरमा चलिरहन्छ । केको दिपावली ? के को रुवाबासी ? बाँकी हेर्दै जाने हो ।"

Nepal Investment bank
Nepal Investment bank
मंगलबार, फागुन ११, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्