बाह्रखरी
sticky  ncell
British college
British college
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
संसद् पुनःस्थापना हुँदा ओली जन्मदिनको हर्ष बढाइँमा व्यस्त 
NMB Bank
NMB Bank
बाह्रखरी - मंगलबार, फागुन ११, २०७७
Laxmi Bank
Laxmi Bank
Sunrise bank
Sunrise bank
Global bank
Agani Group
sarbottam cement

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभाको विघटन बदरको फैसला गरेको छ । आजै प्रधानमन्त्री केपी शर्मा ओलीको ७० औँ जन्मदिन । ओलीलाई अदालतले जन्मदिनमा नमिठो उपहार दिएको छ ।

संसद् पुनःस्थापना भएको खुसीमा एकातिर दीप प्रज्ववलन भइरहेको छ भने अर्कोतिर सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओलीको जन्मदिनको अवसरमा नाचगान कार्यक्रम भइरहेको छ । कार्यक्रममा कोमल ओलीले फेरि पनि ल्याउनुपर्छ केपी ओलीलाई बोलको गीत गाएकी छन् ।

Nepal Investment bank
Nepal Investment bank
मंगलबार, फागुन ११, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्