काठमाडौं । संसद् पुनःस्थापनाको खुसियालीमा काठमाडौंमा युवाहरुले जुलुस निकालेका छन् ।
काठमाडौंका विभिन्न स्थानमा अहिले युवाहरुले जुलुस निकालेका छन् ।