site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
१३ दिनभित्र संसद् बैठक बोलाउन आदेश 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । सर्वोच्च अदालतले संसद् पुनःस्थापनाको आदेश सुनाएको छ । आदेशमा १३ दिनभित्र संसद् बैठक बोलाउन भनेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्चको फैसला सुनाउँदै १३ दिनभित्र संसद्को बैठक बोलाउने आदेश भएको जानकारी गराएका छन् ।
 

प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७  १८:१२
प्रतिक्रिया दिनुहोस्