site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मेरो राजीनामाको हल्ला कुनामा बसेर गरिएको षडयन्त्रमात्रै हो : अग्नि खरेल
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । महान्यायाधीवक्ता अग्नि खरेलले आफूले पदबाट राजीनामा नदिएको स्पष्ट पारेका छन् ।

बाह्रखरीसँग संक्षिप्त कुरा गर्दै उनले अहिले आफूले राजीनामा दिनुपर्ने कुनै कारण नभएको स्पष्ट पारेका छन् ।

उनले यसअघि पनि राजीनामाको हल्ला चलाइएको भन्दै बाह्रखरीसँगको कुराकानीमा भने, “मैले राजीनामा दिएको छैन, दिने मुडमा पनि छैन र दिनुपर्ने कारण पनि छैन । यो विभिन्न स्वार्थ समूहले मेराविरुद्ध गरेको साजिस हो ।”
 

प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७  ११:३७
प्रतिक्रिया दिनुहोस्