बाह्रखरी
sticky  ncell
coke
British college
coke
British college
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
मेरो राजीनामाको हल्ला कुनामा बसेर गरिएको षडयन्त्रमात्रै हो : अग्नि खरेल
NMB Bank
NMB Bank
बाह्रखरी - मंगलबार, फागुन ११, २०७७
Laxmi Bank
Laxmi Bank
sarbottam cement
Global bank
Agani Group

काठमाडौं । महान्यायाधीवक्ता अग्नि खरेलले आफूले पदबाट राजीनामा नदिएको स्पष्ट पारेका छन् ।

बाह्रखरीसँग संक्षिप्त कुरा गर्दै उनले अहिले आफूले राजीनामा दिनुपर्ने कुनै कारण नभएको स्पष्ट पारेका छन् ।

उनले यसअघि पनि राजीनामाको हल्ला चलाइएको भन्दै बाह्रखरीसँगको कुराकानीमा भने, “मैले राजीनामा दिएको छैन, दिने मुडमा पनि छैन र दिनुपर्ने कारण पनि छैन । यो विभिन्न स्वार्थ समूहले मेराविरुद्ध गरेको साजिस हो ।”
 

Nabil Bank
Nepal Investment bank
Nabil Bank
Nepal Investment bank
मंगलबार, फागुन ११, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्