विदेश
काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा ३ लाख ५५ हजार ४१ कोरोना संक्रमित थपिएका छन् । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म विश्वमा १० करोड ४३ लाख ७० हजार ५५० जनामा कोरोना संक्रमण भइसकेको छ ।
पछिल्लो २४ घण्टामा विश्वमा कोरोनाका कारण १० हजार ४२२ जनाको मृत्यु भएको छ । तथ्यांक अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २२ लाख ७१ हजार १८० पुगेको छ ।
प्रकाशित मिति: शनिबार, माघ २४, २०७७ ११:४१
प्रतिक्रिया दिनुहोस्