बाह्रखरी
sticky  ncell
British college
British college
विदेश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
चौबीस घण्टामा विश्वमा ३ लाख ५५ हजारमा कोरोना संक्रमण
NMB Bank
NMB Bank
बाह्रखरी - शनिबार, माघ २४, २०७७
Laxmi Bank
Laxmi Bank
Sunrise bank
Sunrise bank
Global bank
Agani Group
sarbottam cement

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा ३ लाख ५५ हजार ४१ कोरोना संक्रमित थपिएका छन् । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म विश्वमा १० करोड ४३ लाख ७० हजार ५५० जनामा कोरोना संक्रमण भइसकेको छ । 

पछिल्लो २४ घण्टामा विश्वमा कोरोनाका कारण १० हजार ४२२ जनाको मृत्यु भएको छ । तथ्यांक अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २२ लाख ७१ हजार १८० पुगेको छ । 
 

Nepal Investment bank
Nepal Investment bank
शनिबार, माघ २४, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्