बाह्रखरी
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
विदेश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड ९८ लाख पुग्यो
बाह्रखरी - बिहीबार, माघ १५, २०७७
Laxmi Bank
Laxmi Bank
Godraj nepal
Godraj nepal
Agani Group
sarbottam cement

काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड ९८ लाख ६४ हजार ३९१ पुगेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ४ लाख ६८ हजार ८०८ संक्रमित थपिएका छन् । 

सोही अवधीमा १२ हजार ८५६ संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण २१ लाख ४९ हजार ७०० मृत्यु भइसकेको छ । 
 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
बिहीबार, माघ १५, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्