site stats
बाह्रखरी :: Baahrakhari
विदेश
विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड ९८ लाख पुग्यो
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड ९८ लाख ६४ हजार ३९१ पुगेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ४ लाख ६८ हजार ८०८ संक्रमित थपिएका छन् । 

सोही अवधीमा १२ हजार ८५६ संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण २१ लाख ४९ हजार ७०० मृत्यु भइसकेको छ । 
 

प्रकाशित मिति: बिहीबार, माघ १५, २०७७  ०७:५९
प्रतिक्रिया दिनुहोस्