site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
एनएमबिको २५औँ वार्षिक साधारणसभाद्वारा लाभांश पारित, अधिकृत पुँजी २० अर्ब बनाइने

काठमाडौं । एनएमबि बैंकको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

बैंकका सञ्चालक समिति अध्यक्ष पवनकुमार गोल्याणको अध्यक्षतामा सम्पन्न सभाले १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.२ प्रतिशत नगद लाभांश पारित गरेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

साधारणसभा भर्चुअलमाध्यमबाट सम्पन्न भएको थियो ।

सभाले बैंकले अधिकृत पुँजी १६ अर्ब रुपैयाँबाट बढाएर २० अर्ब पुर्‍याउने प्रस्ताव पनि पारित गरेको छ ।

प्रकाशित मिति: बिहीबार, माघ १, २०७७  ००:३९
प्रतिक्रिया दिनुहोस्