बाह्रखरी
sticky  ncell
British college
British college
प्रवास प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
अष्ट्रेलियामा मनाइयो टोपी दिवस 
NMB Bank
NMB Bank
बाह्रखरी - सोमबार, पुस २०, २०७७
Laxmi Bank
Laxmi Bank
Global bank
Agani Group
sarbottam cement

काठमाडौं । जनवरी १ मा अष्ट्रेलियामा टोपी दिवस मनाइएको छ । एलिलेड नेपाली एकता समूहले एक कार्यक्रम गरी टोपी दिवस मनाएको हो । स्थानीय वकलेन्ड रिजवमा भएको कार्यक्रममा उपस्थित नेपालीहरुले टोपी लगाएर नेपाली कला, संस्कृति र पहिचान कायम राखेको एकता समूहकी संयोजक एलिजा ढकालले जानकारी दिइन् ।

अष्ट्रेलियामा रहेका नेपालीहरुबीच पनि नेपालीत्व झल्काउने उद्देश्यले कार्यक्रम गरिएको संयोजक सीताराम सापकोटाले बताए । कार्यक्रममा करिब ५० जना सहभागी थिए ।
 

Nepal Investment bank
Nepal Investment bank
सोमबार, पुस २०, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्