site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
अष्ट्रेलियामा मनाइयो टोपी दिवस 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । जनवरी १ मा अष्ट्रेलियामा टोपी दिवस मनाइएको छ । एलिलेड नेपाली एकता समूहले एक कार्यक्रम गरी टोपी दिवस मनाएको हो । स्थानीय वकलेन्ड रिजवमा भएको कार्यक्रममा उपस्थित नेपालीहरुले टोपी लगाएर नेपाली कला, संस्कृति र पहिचान कायम राखेको एकता समूहकी संयोजक एलिजा ढकालले जानकारी दिइन् ।

अष्ट्रेलियामा रहेका नेपालीहरुबीच पनि नेपालीत्व झल्काउने उद्देश्यले कार्यक्रम गरिएको संयोजक सीताराम सापकोटाले बताए । कार्यक्रममा करिब ५० जना सहभागी थिए ।
 

प्रकाशित मिति: सोमबार, पुस २०, २०७७  ०८:५४
प्रतिक्रिया दिनुहोस्