site stats
बाह्रखरी :: Baahrakhari
देश
डा. गोविन्द केसी २१ दिनपछि कोरोना संक्रमणमुक्त 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । डा. गोविन्द केसी कोरोना संक्रमणमुक्त भएका छन् । उनी २१ औँ दिनमा कोरोना संक्रमणमुक्त भएका हुन् । उनी अहिले बेलुका त्रिवि शिक्षण अस्पतालबाट कोरोनामुक्त भएपछि डिस्चार्ज भएका हुन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०७७  १८:११
प्रतिक्रिया दिनुहोस्