बाह्रखरी
भर्खरै
sticky  ncell
Samsung
coke
British college
Samsung
coke
British college
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
जार र बोतलमा बिक्री हुने पिउने पानीको अधिकतम मूल्य निर्धारण
Godraj friday
Godraj friday
बाह्रखरी - सोमबार, साउन २६, २०७७
Laxmi Bank
Laxmi Bank

काठमाडौं । सरकारले जार र बोतलमा बेचिने पिउने पानीको अधिकतम खुद्रा मूल्य (एमआरपी) तोकेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रशोधित पिउने पानीको अधिकतम खुद्रा मूल्य (एमआरपी) तोकेको हो ।

विभागले प्रशोधित पिउने पानी प्रति जार ५० रुपैयाँ र प्रशोधित पिउने पानी प्रति कार्टुन (१६ बोतल भएको १५) रुपैयाँ तोकेको छ । अबदेखि पानीको जार उत्पादक कम्पनीले २० रुपैयाँमा, डिस्ट्रीब्युटरले ३५ रुपैयाँमा र खुद्रा व्यापारीले ४० रुपैयाँसम्म बेच्न पाउनेछन् भने अधिकतम खुद्रा मूल्य (एमआरपी) ५० रुपैयाँ तोकिएको छ । 

Rohto Landing

Agani Group

त्यस्तै प्रसोधित पानी १ लिटर बोतल प्रतिकार्टुन र एक बोतलको मूल्य खुद्रा मूल्य पनि तोकिएको छ । १ लिटर बोतलको प्रतिकार्टुन कम्पनीले ११० रुपैयाँ , डिस्ट्रीब्युटरले १३० रुपैयाँमा र खुद्रा व्यापारीले १५० रुपैयाँसम्म बेच्न पाउनेछन् । त्यस्तै १ लिटर बोतलको धिकतम खुद्रा मूल्य (एमआरपी) १६ रुपैयाँ तोकिएको छ ।

sarbottam cement

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
सोमबार, साउन २६, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्