site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कोरोना फैलिने डरले सुधारगृहका १७४ बालबालिका रिहा
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिनबाट रोक्न सुधारगृहमा रहेका १७४ बालबालिकालाई रिहा गरिएको छ । देशभरका ८ स्थानमा रहेका सुधारगृहमा रहेका उनीहरुलाई अभिभावकको जमानीमा रिहा गरिएको हो ।

कारागार व्यवस्थापन विभागका सूचना अधिकारी देवर्षी सापकोटाका अनुसार सुधार गृहका रहेका बालबालिका अभिभावकले अदालतमा निवदेन दिएको र आवश्यक परेको बेला उपस्थित गराउने सर्तमा उनीहरुलाई रिहा गरिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

१९ गतेसम्म १७४ जना बालबालिका रिहा भए पनि लकडाउनका कारण सबै सूचना संकलनमा कठिनाई भएको उनले बताए । यस्तै सर्वोच्चको आदेशअनुसार १ वर्षभन्दा कम सजाय बाँकी रहेका अन्य ११२ जना समेत विभिन्न कारागारबाट रिहा भएका छन् ।

सापकोटाले भने,“सरकारी वकिलमार्फत अदालतमा निवेदन दिएपछि अदालतले जे आदेश दिन्छ त्यही हामीले मान्ने हो । जेष्ठ नागरिकको विवरण संकलन गरिरहेका छौं तर उनीहरुको हकमा कुनै निर्णय भइसकेको छैन ।” 

Global Ime bank

कारगारमा पछिल्लो समय भेटघाटमा समेत कडाइ गरिएको छ । 


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २१, २०७६  ०९:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC