site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सचेतना बढेसंँगै लकडाउन उल्लंघन गर्ने घटे 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

चितवन । चितवनमा लकडाउन उल्लघन गर्ने व्यत्ति तथा सवारी संख्यामा कमी आएको छ । जनमानसमा स्वास्थ्य सचेतना बढ्दै गएपछि उल्लंघन गर्नेको संख्यामा कमी आएको हो । 

“सडक पनि सुनसान नै छन्, मानिसहरू पनि त्यति निक्लिएका छैनन्,’ जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले भने । उनका अनुसार जिल्लाभरी मुख्य सडक र चोकमा सुरक्षाकर्मी तैनाथ गरिएकोले पनि सो संख्यामा कमी आएको हो ।

त्यसो  त जिल्ला प्रशासन कार्यालयले बुधबारबाट पास दिने काम रोकिसकेको छ । अत्यावश्यकबाहेकका सवारीसाधनका पास पनि रद्द गरिसकेको छ ।  आज बिहानदेखि बेलुका ८ बजेसम्म गरिएको कारबाहीमा  प्रहरीले १ सय ३ जनालाई नियन्त्रणमा लिई होल्डमा राखेर छाडिएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २०, २०७६  २१:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC