बाह्रखरी
sticky  ncell
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
भाइले कुट्दा दाइको मृत्यु
बाह्रखरी - बिहीबार, चैत २०, २०७६
Laxmi Bank
Laxmi Bank
Rohto Landing
Agani Group
sarbottam cement

दाङ । दाङमा आफ्नै भाइले दाइलाई कुटपिट गर्दा मृत्यु भएको छ । राजपुर गाउँपालिका १, रसरीखोलाका २३ वर्षीय भाइ जसराम कामीले आफ्नै ३२ वर्षीय दाइ प्रेम कामीलाई बुधबार राति १० बजे घरायसी विवादले लौरोले कुटपिट गरी सख्त घाइते बनाएका थिए ।

बिहीबार बिहान ६ बजे घाइते प्रेमको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । 

घाइतेको श्‍वासनली र  गर्दनमा गहिरो चोट छ । शवलाई लमही अस्पतालमा राखिएको छ । भाइको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
बिहीबार, चैत २०, २०७६ मा प्रकाशित
TATA Landing
Dishhome
TATA Landing
Dishhome
प्रतिक्रिया दिनुहोस्