site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
भाइले कुट्दा दाइको मृत्यु
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

दाङ । दाङमा आफ्नै भाइले दाइलाई कुटपिट गर्दा मृत्यु भएको छ । राजपुर गाउँपालिका १, रसरीखोलाका २३ वर्षीय भाइ जसराम कामीले आफ्नै ३२ वर्षीय दाइ प्रेम कामीलाई बुधबार राति १० बजे घरायसी विवादले लौरोले कुटपिट गरी सख्त घाइते बनाएका थिए ।

बिहीबार बिहान ६ बजे घाइते प्रेमको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । 

घाइतेको श्‍वासनली र  गर्दनमा गहिरो चोट छ । शवलाई लमही अस्पतालमा राखिएको छ । भाइको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २०, २०७६  १५:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC