बाह्रखरी
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
राप्रपा नेपालले प्रचण्डको विपक्षमा मतदान गर्ने
KNP nepal
KNP nepal
बाह्रखरी - बुधबार, साउन १९, २०७३
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group
काठमाडौं । राप्रपा नेपालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विपक्षमा मतदान गर्ने भएको छ ।
केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकमा अधिकांस सदस्यहरूले अहिले सरकारमा जान नहुने धारणा राखेपछि राप्रपा नेपालले प्रचण्डको विपक्षमा मतदान गर्ने निर्णय गरेको सहायक प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । बैठकमा सरकारमा जानुपर्ने र जान नहुने दुई थरी धारणा आएका थिए । प्रचण्डले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेटेर र टेलिफोनमा सहयोगका लागि आग्रह गरेका थिए ।
 
Nepal Investment bank
Nepal Investment bank
बुधबार, साउन १९, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्