site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
चितवनका तीनवटै वडामा नेकपा पराजित
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । उपनिर्वाचन भएका अन्य जिल्लामा सन्तोषजनक परिणाम ल्याउँदा सत्तारूढ नेकपाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृह जिल्लामा हार बेहोर्नुपरेको छ । खैरहनी नगरपालिकाका दुई वटा वडा र भरतपुर महानगरपालिकाको एउटा वडामा नेकपाले हार बेहोरेको छ । रेणु दाहाल मेयर निर्वाचित भएको भरतपुर महानगरपालिका–१६ मा नेपाली काङ्ग्रेसका उमेदवार अमृतराज हमाल निर्वाचित भएका छन् । चितवनकै खैरहनी–५ मा काङ्ग्रेसकै प्रतीमा कार्की निर्वाचित भएकी छन् । कार्कीले नेकपाका उमेदवार पुननारायण प्रधानलाई ८६ मतान्तरमा पराजित गरिन् ।

खैरहनी नगरपालिका–४ नम्बर वडाको उपनिर्वाचनमा पनि काङ्ग्रेसकै उमेदवार देवबहादुर बस्नेत विजयी भए । उनले १ हजार १३८ मत ल्याएर नेकपाका बेदबहादुर अधिकारीलाई पराजित गरे । अधिकारीले ९८६ मत प्राप्त गरे ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १४, २०७६  २३:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC