site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मोटरसाइकलको नम्बर प्लेटमा ‘लिपुलेक, कालापानी हाम्रो भूमि हो’
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारतले यही साता जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग समावेश गरेको भन्दै चौतर्फी विरोध भइरहेको छ । राजनीतिक दल, बुद्धिजीवि, नागरिक समाज तथा सीमाविज्ञहरुले सरकारले ठोस कदम चाल्नुपर्ने भन्दै सरकारलाई दबाब दिइरहेका छन् । 

यही बीचमा सुदूरपश्चिमका युवाले मोटरसाइकलको नम्बर प्लेटमा ‘लिपुलेक, कालापानी हाम्रो भूमि हो’ अभियानको थालनी गरेका छन् । सुदूरपश्चिमका युवाले स्वतःस्फुर्तरुपमा अभियानको थालनी गरेका हुन् । यस्ता मोटरसाइकलहरु कैलालीको धनगढी, अत्तरियामा देखिएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

लिपुलेक, कालापनी नेपालीको भए पनि भारतको विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले विवादित भूमि भएको बताएका थिए । त्यस्तै उनले नयाँ नक्सामा कुनै पनि परिमार्जन नगरिएको दाबी गरेका थिए । 

नेपाल सरकारले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सीमा सम्बन्धी विषयमा एकल निर्णय मान्य नहुने बताएको थियो ।  
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २२, २०७६  १६:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC