site stats
बाह्रखरी :: Baahrakhari
खेल
रंगशालामा रंगरोगन (फोटो फिचर)

काठमाडौं । मंसिरमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि पूर्वाधार स्तरोन्नतीको कामले तीव्रता पाएको छ । 

साग हुन तीन सातामात्र बाँकी रहँदा पूर्वाधार तथा रंगरोगनको काम तिव्र गतिमा भइरहेका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उद्घाटन र समापन हुने एकमात्र दशरथ रंगशालामा अहिले सिट राख्ने काम भइरहेको छ । भिआइपी प्यारापिटको छानो यसै साता आइपुग्ने राखेपले बताएको छ । 


 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २२, २०७६  १३:५२
प्रतिक्रिया दिनुहोस्