site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । प्रभु बैंक र यूकेएड सक्षमबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ । 

काठमाडौंमा आयोजित एक कार्यक्रमका बिच प्रभू बैंक र सक्षम बिच सहकार्य गर्ने सम्झौता भएको हो । 

सम्झौता अनुसार यूकेएड सक्षमले नेपालका पश्चिमी जिल्लाहरुका प्रभू बैंकको शाखा बिस्तार गर्न आबश्यक सहयोग प्रदान गर्ने छ । जस अनुरुप प्रभु बैंकले ७ वटै प्रदेश र ७५३ वटै स्थानीय तहमा  बैंक स्थापना गर्ने बताएको छ ।
 

प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६  १८:२४
प्रतिक्रिया दिनुहोस्