site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
लोकमान सिंह कार्की लोकतन्त्रकै अभिषाप : खगेन्द्र संग्रौला
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौं । लेखक खगेन्द्र संग्रौलाले नेताहरुले आफ्नो भ्रष्टाचार ढाकछोप गर्न लोकमान सिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त बनाएको बताएका छन् ।
शुक्रबार राजधानीमा आयोजित अतिख्यार दुरुपयोग अनुसन्धान आयोगसँग संसद र सुशासन विषयक कार्यक्रममा संग्रौलाले नेताहरुले आफ्नो भ्रष्ट चरित्र लुकाएर पानी माथिको ओभानो बन्नलाई अख्तियारमा कार्कीलाई नियुक्त गरेको बताए । 
“खिर्रो रोपेर आँप फल्दैन, लोकमान लोकतन्त्रको अभिषाप हो, पश्चगमनको दोस्रो अध्याय हो । पहिलो खिलराज रेग्मी र दोस्रो लोकमान सिंह कार्की हो,” संग्रौलाले भने । 
उनले अहिले नेपाल असामान्य अवस्थामा रहेको भन्दै यस्तो अवस्थामा जायज र नाजायक कुरा पत्ता लगाएर जनताले सुशासनका पक्षमा बोल्नुपर्ने बताए । सचेत नागरिकका हैसियतले डा. गोविन्द केसीले सुरु गरेको अभियानमा जनताले साथ दिनुपर्ने उनको धारणा छ । 
 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १४, २०७३  १८:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC