site stats
बाह्रखरी :: Baahrakhari
देश
सुकेधारा र घट्टेकुलोमा बम विस्फोट, तीनजनाको मृत्यु 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । काठमाडौंका विभिन्न दुई स्थानमा बम विस्फोट भएको छ । विस्फोटमा परी घट्टेकुलोमा एकजना र सुकेधारामा भएको विस्फोटमा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुईजनामध्ये एकजनाको घटनास्थमलमा नै अर्का एकको उपचारका क्रममा मृत्यु भएको बताइएको भए पनि पुष्टि हुन सकेको छैन ।
मृत्यु हुनेहरुको पहिचान हुन सकेको छैन । घाइतेहरुको वीर, ओम अस्पतालमा उपचार भइरहेको छ । 
स्थानीयका अनुसार एक्कासी विस्फोटको आवाज आएको थियो । 
 

प्रकाशित मिति: आइतबार, जेठ १२, २०७६  १७:४५
प्रतिक्रिया दिनुहोस्