बाह्रखरी
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
राप्रपा र राप्रपा नेपाल एकीकरण मंसिर ६ मा
KNP nepal
KNP nepal
बाह्रखरी - बुधबार, मंसिर १, २०७३
Laxmi Bank
Laxmi Bank

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीको बुधबार बसेको संयुक्त बैठकले दुबै पार्टीका एकीकरणका लागि यही मंसिर ६ गते गरिने घोषणा सभालाई व्यवस्थित र मर्यादित बनाउने निर्णय गरेको छ । 

धुम्बाराहीस्थित राप्रपा नेपालको कार्यालयमा बसेको  बैठकले दुबै पार्टीबाट १२-१२ जनाको प्रतिनिधित्व हुने गरी केन्द्रीय कार्यसम्पादन समिति तथा १५०-१५० प्रतिनिधित्व हुने गरी केन्द्रीय कार्यसमिति बनाउने निर्णय गरेको छ ।

Duber nepal

Agani Group

त्यसैगरी एकीकरणपछि दुबै पार्टी एक भएको सूचना निर्वाचन आयोगमा दिने बारेमा समेत छलफल गरिएको राप्रपा नेपालका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए । बैठकमा राप्रपा नेपालका नेतृत्व उपाध्यक्ष राजीव पराजुली तथा राप्रपाको नेतृत्व महामन्त्री तथा आपूर्तिमन्त्री दीपक बोहरालगायतका नेताहरू सहभागी थिए ।

रासस

 

Nepal Investment bank
Nepal Investment bank
बुधबार, मंसिर १, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्