site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
लकडाउनको समयमा विद्यार्थीलाई अनलाइन शिक्षा दिँदै लर्नहब
Sarbottam CementSarbottam Cement

काठमाडौं । लनहर्बले कोभिडको समयमा पनि विद्यार्थिलाई अनलाइन शिक्षा दिइरहेको छ । कोभिडको दोस्रो लहरले देशभरका शैक्षिक संस्थाहरु बन्द रहेको अवस्थामा लर्नहबले प्रविधिको प्रयोग गर्दै घरमै बसेर बालबालिकाहरुलाई कोडिङको विषयमा ज्ञान र सीप प्रदान गरिरहेको छ ।

निषेधाज्ञाको बेलामा प्रविधिको प्रयोग गर्दै घरमै बसेर बालबालिकाहरुलाई कोडिङको विषयमा ज्ञान र सीप प्रदान गर्ने उद्देश्यले लर्नहबको सुरुवात भएको जनाएको छ । । महामारीको समयमा घरमै बस्नुपर्ने बाध्यताले धेरै बालबालिकाहरुमा मानसिक तनाव बढ्न सक्ने विभिन्न अध्ययनहरुले देखाएको अवस्थामा बालबालिकामा त्यस्तो प्रभाव नपरोस भन्ने उदेश्य रहेको लर्नहबले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यसले बालबालिकाहरुलाई विभिन्न खेलको माध्यमबाट कोडिङको प्रशिक्षण दिएर उनीहरुलाई डेभलपरको रुपमा विकास गराउन मद्दत गर्ने दाबी गरेको छ । कक्षा १ देखि कक्षा १० सम्मको विद्यार्थीको लागि लर्नहब एउटा प्रभावकारी प्लेटलफर्म उसको दाबी छ ।

लर्नहबमार्फत विद्यार्थीले विभिन्न गेम तथा अन्य एप्लिकेशनहरु डेभलप गर्ने मात्र नभई, कम्युनिकेसन स्किल, सिर्जनात्मक क्रियाकलाप, मष्तिस्क विकास, संख्या गणना लगायत विषयहरु पनि शिक्षा प्रदान भइरहेको छ ।

Global Ime bank

कुनै रेकर्डेड भर्सन नभई लर्नहबले विद्यार्थीलाई लाइभ कक्षामार्फत शिक्षा प्रदान गरिरहेको छ । प्रत्येक विद्यार्थीहरुको लागि छुट्टाछुट्टै  तालिम प्राप्त शिक्षकको व्यवस्था गरिएको छ । कक्षा हप्तामा दुइघण्टा सञ्चालन गरिनेछ । एउटा कक्षा एक घण्टाको हुनेछ । साथसाथै विद्यार्थी आफैले पनि आफ्नो समयानुकुल शिक्षकको समय मिल्ने गरि आफ्नो कक्षाको समय आफैं तय गर्नसक्नेछन् ।

कक्षाको विचमा विद्यार्थीको क्षमता अभिबृद्धिको लागि लर्नहबले समयसमयमा विभिन्न प्रतियोगिताहरुको पनि आयोजना गर्दै आएको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८  ०८:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC