site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad

काठमाडौं । काठमाडौंको डिल्लीबजार जेलबाट २ जना कैदी भागेका छन्  । लुटपाट तथा डकैती मुद्दामा जेल परेका टीकाबहादुर थापा र अर्का एकजना कैदी बिहीबार राति कारागारबाटै भागेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता एसएसपी पूर्णचन्द्र जोशीका अनुसार बिहीबार राति कारागारबाट २ जना कैदी भागेका थिए । त्यसमध्ये एकजना राति नै भाग्दाभाग्दै पक्राउ परेका छन् भने अर्का एकजना फरार छन् ।

थापा रातिदेखि नै फरार छन् । भाग्दाभाग्दै पक्राउ गरेका कैदीसँग सोधपुछ भइरहेको प्रहरीले जनाएको छ । भाग्दाभाग्दै भुपाल थापा मगर पक्राउ परेका छन् । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, माघ ५, २०७४  १२:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro