site stats
बाह्रखरी :: Baahrakhari
देश
रसुवामा पासाङल्हामु सडक अवरुद्ध
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । रसुवामा पासाङल्हामु सडक अवरुद्ध भएको छ । गोसाइँकुण्ड गाउँपालिका–२, फ्याङलुङ र घट्टेखोलामा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

सोमबार (साउन १२) बिहान करिब ०७ः३० बजे उक्त दुई स्थानस्थित सडकमा पहिरो खसेको हो । पहिरोका कारण बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, साउन १२, २०८२  ०९:४२
प्रतिक्रिया दिनुहोस्