राजनीति

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिहरूसँग छलफल गर्ने भएका छन् । आज दिउँसो १ बजे सभामुख घिमिरेले समितिका सभापतिसँग छलफल गर्ने भएका हुन् ।
नयाँ बानेश्वरस्थित शंकर हलमा हुने छलफलमा सभामुखले विधेयककाे अवस्थालगायत विषयमा बुझ्ने सभामुखको सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, असार १६, २०८२ ११:४८
प्रतिक्रिया दिनुहोस्