site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रास्वपाको पाँचबुँदे प्रस्तावमा विपक्षीको अपनत्व, सत्तापक्षको धारणा माग्ने
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तयार पारेको पाँचबुँदे प्रस्तावमा विपक्षी दलहरूले संयुक्तरूपमा अपनत्व जनाएका छन् । बुधबार नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको विपक्षी दलको बैठकले रास्वपाको प्रस्तावमा अपनत्व जनाउने निर्णय गरेको हो ।

बैठकले पाँचबुँदे प्रस्तावमा सत्तापक्षको धारणा माग्ने निर्णय गरेको छ ।

बैठकमा नेकपा (माओवादी केन्द्र)बाट वर्षमान पुन र हितराज पाण्डे, रास्वपाबाट सन्तोष परियार, नेकपा (एकीकृत समाजवादी)बाट राजेन्द्र पाण्डे, आमजनता पार्टीका अध्यक्ष प्रभु साहसहित सहभागी थिए ।

प्रकाशित मिति: बुधबार, जेठ २८, २०८२  १३:२२
प्रतिक्रिया दिनुहोस्