राजनीति

काठमाडौं । विपक्षी दलहरुले गृहमन्त्रीको राजीनामा माग गर्दै सदन अवरोध गरिरहेका छन् ।
विपक्षी नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरुले गृहमन्त्रीले राजीनामा दिनुपर्ने भन्दै सदनमा अवरोध गरिरहेका हुन् ।
प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२ ११:४४
प्रतिक्रिया दिनुहोस्