site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
घट्यो सुनचाँदीको मूल्य
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन २०० रुपैयाँ घटेर कारोबार भएको हो ।

आज सुन एक लाख ९० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला एक लाख ९१ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी १० रुपैयाँ घटेर एक हजार ९९५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला दुई हजार पाँच रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  ११:२३
प्रतिक्रिया दिनुहोस्