देश

काठमाडौं । खोटाङमा बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ऐसेलुखर्क गाउँपालिका–४, जलेश्वरीका २२ वर्षीय आङनिमा शेर्पा छन् ।
२२ वर्षीया एक महिलाको बलात्कार गरेको उनीमाथि आरोप छ । शुक्रबार (जेठ २) राति उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
शेर्पाले ती महिलाको बलात्कार गरेको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, जेठ ३, २०८२ १७:५८
प्रतिक्रिया दिनुहोस्