site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
मनोहरा सुकुम्बासी बस्तीमा चल्यो डोजर (तस्बिरसहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगरप्रहरी टोली र मनोहरास्थित सुकुम्बासीबीच झडप भएको छ । बस्तीमा नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेको टोलीले डोजर चलाएपछि ढुंगामुढाभएको हो ।

अवैधानिक रुपमा बनेका घरटहरा भत्काएको नगरप्रहरी एसपी दिनेश अर्यालले जानकारी दिए ।  “३५ दिनको सूचना पश्चात भत्काउने काम गरेका हौँ,” अर्यालले भने । महानगरका एसपी विष्णुप्रसाद जोशीले उनीहरुले अटेर गर्दा बल प्रयोग गर्नुपरेको बताए । 

वर्षायामको बेलामा नभत्काउन अनुरोध गर्दा नगरप्रहरीले नमानेको गुनासो उनीहरुको छ । 

police-dozer-(11)-1755244563.jpg

police-dozer-(10)-1755244563.jpg

police-dozer-(7)-1755244561.jpg

police-dozer-(9)-1755244562.jpg

police-dozer-(6)-1755244561.jpg

police-dozer-(4)-1755244559.jpg

police-dozer-(5)-1755244560.jpg

police-dozer-(1)-1755244558.jpg

police-dozer-(2)-1755244558.jpg

police-dozer-(3)-1755244559.jpg

प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०८२  १३:४१
प्रतिक्रिया दिनुहोस्