site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाथीभरा केबलकार रोक्ने रिटमा अल्पकालीन अन्तरिम आदेश 

काठमाडौं । सर्वोच्च अदालतले ताप्लेजुङमा बनाउन लागिएको ‘पाथीभरा दर्शन केबलकार’ निर्माणमा हालसम्म भएका काम–कारबाही यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । आइतबार (चैत १७) न्यायाधीश सांरगा सुवेदीको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

पाथीभरा केबलकार निर्माणको काम रोक्न माग गर्दै यामबहादुर लिम्बूसहितले सर्वोच्चमा रिट दायर गरेका थिए । गएको शुक्रबार (चैत १५) न्यायाधीश सुवेदीको इजलासबाट भएको आदेशको पाठ आइतबार सार्वजनिक गरिएको छ ।

अन्तरिम आदेश छलफलका निम्ति दुवै पक्षलाई यही चैत २६ गते सर्वोच्चमा बोलाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  १३:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro