site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
म्यानमार भूकम्पको शक्ति ३३४ एटोमिक बमबराबर

काठमाडौं । म्यानमारलाई केन्द्रविन्दु बनाएर गएको ७.७ म्याग्निच्युडको भूकम्पले ३०० भन्दा धेरै एटोमिक बमबराबरको शक्ति निष्कासन गरेको पाइएको छ । 

अमेरिकी भूगर्भशास्त्री जेस फिनिक्सले अमेरिकी टेलिभिजन संस्था सीएनएनसँगको कुराकानीमा म्यानमार भूकम्पले निष्कासन गरेको शक्ति ३३४ एटोमिक बमले निष्कासन गर्ने शक्तिबराबरको रहेको बताइन् ।

भूगर्भशास्त्री फिनिक्सले म्यानमारको जमिनभित्र रहेको इन्डियन टेक्टोनिक प्लेट युरोएसियन प्लेटसँग तीव्र घर्षण भइरहेकाले आगामी दिनमा जानसक्ने परकम्पबारे पनि सचेत हुनुपर्ने बताएको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  १३:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro