site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आज पनि सुनको मूल्यमा रेकर्ड, चाँदी सामान्य घट्यो

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य तोलामा ६०० रुपैयाँ बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइबार सुनको मूल्य छापावाल सुनको मूल्य प्रतितोला एक लाख ७६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । 

यो हालसम्मकै उच्च हो । यसअघि शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ७६ हजार २०० मा कारोबार भएको थियो । 

चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँ घटेको छ । महासंघका अनुसार चाँदी प्रतितोला दुई हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  ११:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro