site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तीनकुने क्षेत्रमा कर्फ्यू लगाउने तयारी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने क्षेत्रमा कर्फ्यू लगाउने तयारी गरेको छ । राजावादीको प्रदर्शन अराजक बनेपछि प्रशासनले कर्फ्यू लगाउने भएको हो ।

गृहमन्त्रालय स्रोतका अनुसार, तीनकुने क्षेत्रको चार किल्ला क्षेत्रमा कर्फ्यू लगाउने तयारी गरिएको छ ।

राजावादीको समूहले निजी व्यक्तिको घरमा ढुंगामुढा गरेर आगजनी गरेका छन् । प्रहरीले प्रदर्शन तितरबितर पार्न दर्जनौँ अश्रुग्यास प्रहार गरेको थियो । प्रदर्शनकारीले एउटा सरकारी गाडीमासमेत आगजनी गरेका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  १६:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro