site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
कृत्रिम जलाशय
Argakhachi Cement Island Ad

दाङको घोराही उपमहानगरपालिका–४ स्थित तीन बिघा क्षेत्रफलमा फैलिएको कृत्रिम अमारे सोता जलाशय । घोराही उपमहानगरमा वर्षाको पानी संकलन गर्न तीन दर्जनभन्दा बढी कृत्रिम जलाशय निर्माण गरिएको छ । तस्बिर : कुलदीप न्यौपाने/रासस ।

प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  १५:५९
प्रतिक्रिया दिनुहोस्