site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ९०० रुपैयाँ घटेर कारोबार भएको छ । आइतबार (चैत १० गते) सुन एक लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ७५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी प्रतितोला १५ रुपैयाँ घटेर एक हजार ९८० रुपैयाँमा कारोबार भइरहेको महाघंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ९९५ रुपैयाँमा कारोबार भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  ११:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro