राजनीति

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित अभियान टोलीलाई महोत्तरीको एकडारा गाउँपालिकाले स्वागत गरेको छ ।
कार्यक्रम भएको स्थल काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहको पुर्ख्यौली घर हो । अहिले यो घर गाउँपालिकाले प्रयोग गरिरहेको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१ ११:३१
प्रतिक्रिया दिनुहोस्